Last modified on 15 फ़रवरी 2022, at 18:30

मैनाचरी / खुमनारायण पौडेल

दिनदिनै मैनाचरी
पिँजडाभित्र
अरूका शब्दहरू भन्छ, रमाउँछ
तर आफ्नो स्वतन्त्रता माग्ने शब्द
उसले कहिले बनाउँछ ?