Last modified on 24 जुलाई 2017, at 08:16

म लहरा भए / लक्ष्मीप्रसाद देवकोटा


अहा ! म लहरा भए मनहरा हरा भू जरा
चुसी रस फुलाउँथे कुसुम वासका सुन्दर,
रमी हृदय आउँथे चिरबिराउँदा स्वर्चरा,
स्वदेश रस बन्न गो तर कवित्व यो वर्वर !