Last modified on 27 मार्च 2018, at 15:49

यसपालि एकपल्ट अब / विमल गुरुङ


गर्ल्याम्म ... !
यसपालि एकपल्ट
अब सिसाहरु चोइटिनुपर्छ
गर्ल्याम्म ... !
यसपालि एकपल्ट
अब दराजहरु पछारिनुपर्छ
ठङ्ग ... !
यसपालि एकपल्ट
अब घैंटाहरु फुट्नुपर्छ
यसपालि एकल्ट अब ।