यस्तै हुन्छ मातेको बेला -
आफ्नो भार हलुङ्गो पार्न
अरु कतिमा भार बनेर पोखिन्छु
भित्र कतै लुकिरहेका
आफ्नै आस्था-अनास्थासँग ठोकिन्छु
र बिहान आफैंसँग झोकिन्छु
यसरी नै सँधै अरुको नाप-तौल लिँदा-लिँदै
कहिले त आफैँ अरुको तराजुमा जोखिन्छु ।
यस्तै हुन्छ मातेको बेला -
आफ्नो भार हलुङ्गो पार्न
अरु कतिमा भार बनेर पोखिन्छु
भित्र कतै लुकिरहेका
आफ्नै आस्था-अनास्थासँग ठोकिन्छु
र बिहान आफैंसँग झोकिन्छु
यसरी नै सँधै अरुको नाप-तौल लिँदा-लिँदै
कहिले त आफैँ अरुको तराजुमा जोखिन्छु ।