त्यति तलबाट
घृणा, तिरस्कार र बिगबिगीको झुस
ढाडभरि बोकेर
त्यतिमाथि उठ्न सक्ने/उड्न सक्ने
झुसिलकीरो
यदि मान्छेले त्यति तलबाट
उठ्नुपर्ने हुन्थ्यो भने।
वाह ! पुतली ! !
त्यति तलबाट
घृणा, तिरस्कार र बिगबिगीको झुस
ढाडभरि बोकेर
त्यतिमाथि उठ्न सक्ने/उड्न सक्ने
झुसिलकीरो
यदि मान्छेले त्यति तलबाट
उठ्नुपर्ने हुन्थ्यो भने।
वाह ! पुतली ! !