Changes

|रचनाकार=सुमन पोखरेल
|अनुवादक=
|संग्रह=जीवनको छेउबाट/ सुमन पोखरेल
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
अङ्गुलीमालको प्रशंसा गरेकै हो
आम्रपालीलार्इ आम्रपालीलाई पनि मेरो नमस्कार सुनाइदिए
केही फरकपर्ने छैन।
यस क्षण मलार्इमलाई
मिथक, इतिहास र कथामा टाँसिएका अमूर्त आकृतिहरूको भन्दा
यो बर्सात्‍‌‍ले बर्सात्‌ले बगाइलगेका
पौरखहरूको चासो छ।
Mover, Reupload, Uploader
10,369
edits