Changes

परदेशबाट / रमेश क्षितिज

54 bytes removed, 14:57, 23 सितम्बर 2016
|रचनाकार= रमेश क्षितिज
|अनुवादक=
|संग्रह= आफैँ आफ्नो साथी भएँ
}}
{{KKCatNepaliRachna}}
<poem>
 
दसैँ सम्झेँ, तिहार सम्झेँ, सम्झेँ अरू चाडहरू
नाघ्नै गाह्रो भयो मलाई अग्लाअग्ला पहाडहरू !
रोपी होली बहिनीले आँगनमा सयपत्री
बिस्र्यो भनी रोर्ई होली मैले सम्झेँ कतिकति !
 </poem>