Changes

हुलाकघर–४ / रमेश क्षितिज

10 bytes removed, 09:43, 22 नवम्बर 2016
<poem>
र हामी
यात्रामा थियांै थियौं जिन्दगीको,
बगिरहेको थियो खोल्सामा
पहाडको आलो रगत,
गुडुल्किँदै ढुंगाको आँसु झरिरहेथ्यो पखेराबाट,
निरन्तर पाइलाले छाप लगाइरहेथ्यांै लगाइरहेथ्यौं हामी
भिजेका गोरेटोमा कुनै खाली टिकटमा जस्तो,
कसैले भनेको थियो
के खोज्न निस्कन्छन् यी सहरिया गाउँहरूमा
किन खिच्छन् कुम फाटेको गरिबी ?र बोकेको भारी तस्बिरमा ?
किन रमाउँछन् हेरेर हाम्रा दुर्दशा
र विषादहरू ?
तर पिँढीमा गुन्द्री बिछ्याएर
एउटा बुढो मान्छेले भनेका थिए
हार्दिकताले
बस बा बस !
र हामी
यात्रामा थियांै थियौं जिन्दगीको ।
</poem>
Mover, Reupload, Uploader
10,422
edits