{{KKCatNepaliRachna}}
<poem>
घङ्गारुको घँगारुको लौरो टेकेर कोशी किनारमा कोसीकिनारमा उभिएकी हजुरआमा रित्ता गिजा मजेत्रोले छोप्दै अाजुलीभरि पानी उघाएर भन्छिन्- अँजुलीभरि पानीभन्छिन्–फेरिएनन् यी रुखका पातहरु संग्लिएन सप्तकोशीसङ्लिएन सप्तकोसीभेटिएनन् चरा ब्यूँझनुअघि ओछ्यानबाटै हराएकाहरु भेटिएनन् ऋतुको पोल्टाबाटै हराए बसन्तबहार।
बाबै !
मक्किएको डोरीझैँ चुँडियो आस्थाको तोरण चुँडियो बिश्वासको चैते हुन्डरीले झैँ भत्कायो विश्वासको छानो भत्कियो माहुरी आइपुग्नु अगावै सुक्यो फूलको रङ हरायोरगतले नुहाएर देउराली रोयो रससाँझको घामसँग गएका नातिनातिना फर्किएनन् आजसम्म ।
तान्दै लामो सास तान्दै भन्छिन्- भन्छिन्–
उफ !
ताराका लामसँगै पल्टिए इतिहासका पाना फेरिए लोककथा , दन्त्यकथा गीतका धून श्लोक फेरिए अँहँ अहँ ! फेरिएनन्आँगनमै घोप्टिएका चिसा काला अमिला… ऋतु गीतहरु आँगनकै ऋतुगीतहरु ।
सन्तान हराएको दलानमा बसेर सुर्तीको लामो सर्को तान्दै भन्छिन्- भन्छिन्–दैलाको सङ्घार सँघार लिप्ने रातोमाटोमा रातोमाटामा छोराको रङ छतुलसीमठमा चढाउने पानीमा छोरीको रङ छ।
सम्झनाको नमिठो छाँया लिपेर औँलाले तस्विर कोर्छिन्-आँसुका गीतकोनफेरिएका ऋतुका गीतको पूर्णचन्द्रमूनि पूर्णचन्द्रमुनि उभिएर भन्छिन्- भन्छिन्–
बुझिराखेस् बाबै !
फूलको रङमा मेरा नातिनातिना छन्नफेरिन्जेल यो ऋतुगीतजो हराए आँखाबाटजो भेटिएनन् आजसम्म यीनैलाई सम्झँदैमेरो आँसुमा-रोइरहनेछन् फूल , चरा झण्डा माटो… , झन्डा र माटो ।रोईरहे यी नभेट्टिउाजेल आँखामा सप्तकोशी छचल्किरहनेछ सप्तकोसीसम्झिराखेस् बाबै ! आँखामा सप्तकोशी छचल्किरहनेछ सप्तकोसी ।
</poem>