रुद्राक्षको शीतल सिंयालमुनि
तपस्यारत् छ षडानन्दको सालिक
आश्चर्य भावस“गै–भावसँगै–
प्रत्येक ओठओठमा झुन्डिएका छन्
बर्खामा, एउटा पातलो गम्छा ओच्छ्याएर
वृद्धआश्रममा छाडेका बाबुआमाजस्तै
निरीह दिङ्ला
बूढाहरूले धमिला आ“खामाआँखामा
बैंसका रोमाञ्चक दिन सम्झेजस्तै
सम्झिरहेछ
मेरै छातीमा रुद्राक्षको गुच्चा खेलेर
यहींको प्राकृतिक सौन्दर्यमा हराउ“दैहराउँदै
हुर्किएको हो कवि फलाना......
बा“दरझैं बाँदरझैं खुरुर्र् रुख चढेरकटुस टिप्दै खा“दै मिल्काउ“दै खाँदै मिल्काउँदै मेरै रोहवरमा काठको पार्टीमा सा“वा साँवा अक्षर कोरेर
कन्ठाग्र पार्दै गीताका श्लोकहरू
सुरिलो स्वरमा भट्टयाउने गथ्र्यो
फलाना.......
पढाइ कम र चकचक ज्यादा गरेर पनि
यही“को वात्सल्यको भ¥याङबाटभर्याङबाट
उक्लिएको हो सफलताको चुली
फलाना पार्टीको, फलाना मन्त्री, फलाना....
यही हो– षडानन्दको नाबी गाडेको डा“डो
यही हो– षडानन्दले स्नान गर्ने पोखरी
यही हो– नया“ संरचनास“गैनयाँ संरचनासँगै
ढुङ्गाका पुरातात्विक सामग्री मिल्काएर
जिर्णाेद्धार गरिएको भग्न मन्दिर
सल्बलाइरहेछ अतीतको धमिलो छाया
टाढिएर, मनका भित्तामा टा“सिएकोटाँसिएको
आफन्तका तस्विरजस्तै
दिङलाका आ“खामा आँखामा अहिले मात्र टा“सिएका टाँसिएका छन्
असीम सम्झनाका धूमिल तस्विरहरू
मुटुमा कोरिएका छन्
एउटा सोचमग्न कविजस्तै
मनभरि जीवनका इन्दे्रनी इन्द्रेनी अनुभूति खेलाउ“दैखेलाउँदै
दिङला पर्खिरहेछ
एउटा उज्यालो सपनाको विमोचन ।
</poem>