Changes

बाफिन जाँदा बालक उरको उकुसमुकुस भइ तड्पेको ।
जननीको पनि स्निग्ध हृदयमा शीतल भाव नपाएको ।।
*गिरि-चुचुराको * हाट पुर्यानई बेची मोल मिलेकाले ।
बेसाई लगि आँटोपीठो बल्ल जोरिने हात मुख ।।
झुत्रो मैलो गुनियुँ र चोलो अति मलिनो मुख लाएकी ।
Mover, Reupload, Uploader
9,789
edits