Changes

त्यो माग्ने / सानुमति राई

362 bytes added, 13:14, 10 जुलाई 2017
{{KKCatNepaliRachna}}
<poem>
 
"बाजे ! कहाँ बस्छौ तिमी ! "
यही थियो जिज्ञासा मेरो युद्ध बृद्ध मागने प्रति,ञजसका जसका दुःखी निधार र अनुहारमादुःखै-दुखैका अगणित रेखांकितलेरेखांकनले दिइरहेथे सूचना
निकट-भावी मृत्युको !
 "भिखारीको पनि" भन्न थाल्यो त्यो,"घर हुन्छ, नानी !
जसका आँगनमा रात बित्दो छ, त्यही मेरो घर,
जसको ढोकामा उभिन्छुउभ्छु, त्यही हुन्छ मेरो द्वार,सुत्छु राती तारा गन्दै खुला आँगनमा अर्काकाो,अर्काको आफ्नै घर ठानी !उभिन्छु यो पैट भर्नाखातिर आर्काकाो ढोकामा,
आफ्नै घरको ढोका मानी !"
'"के शान्ति छ तिमीलाई,त्यस्ता घरमा ?"'"शान्ति ? छ अवश्य सन्तोष !आफ्नो औकात-अनुहार !
राती-सुन्छु कहिले फटकार, अनि
बनको बिरालो भई उठेर जान्छु अरुतिर !
दिउंसोदिउसो-कहिले खान्छु हप्काइ; तै पनितैपनि,सहृदय वृद्ध बृद्ध भै छोड्छु आशीष दिई त्यसलाई ।'" 
"आफ्नो त्यस्तो अवस्था प्रति के कहिल्यै
उठ्दैन ति्म्रो तिम्रो मनमा दया ?" भन्यो त्यसले सुस्केरासित,"दया ?"दया गर्छ अरुलेअरूले,
गर्दैन माग्नेले माग्नेलाई !
गर्दो हो माग्नेले दया माग्नेलाई त
जान्थ्यो किन अरुका द्वार !?
"केही सम्पत्ति छ -?"
 "छन् सम्पत्ति मेरोमेरा हुनुपर्छ जत्ति माग्नेको ।
एउटा ठूलो छ थैलो आशाको,
छ एउटा लठ्ठी बुढेस्कालको,
र यो जीर्ण काया र रह्को रहेको शेष प्राण ।" धृष्टता थियो यो तै पनि मैले सोधेसोधेँ"कसरी भयौ तिमी माग्ने, बाजे !?" "अब जब काल-गतिलेभकुर्‍यो र हान्यो लात दुर्दिनको,भत्क्यो बाटो जुराई खाने मुखमा ! ........................... षामादरिद्रताको छाती र कंगालपनाका कंगालपनाको काखमा
जब रोएँ, कराएँ, पछारिएर
अनि दुर्दिनको लात बज्‌र्‍यो ममाथि अझ जोडको ।उठ्न सकिनसकिनँ, तर पछि उठेछु ......घस्री-घस्री अनि बनें बनेँ म माग्ने ।छट्पटाएँ म निश्चय, रोएँ - , कराएँ म अवश्य,दुःख नै रोयो दुःख देखेर मेरो , तर पग्लेन, नानी ,
भाग्यमा लेखिएका अक्षर ती ढुङ्गाका !"
 
"लागेन लाज माग्न जाँदा ?"
 
"लाज ! लाग्यो लाज अवश्य !!
तर जब पेटको ज्वालालेलाज मान्न बिर्स्यो,जब शरीरका अंग-प्रत्यंगलेलाजै मान्न छाड्यो,अनि लाज आफैं आफैँ पच्यो !!...................................म जान्नँ मग्न अरूका ढोका-ढोका...................................बोलाउँछन् ती द्वार आफैँ मलाई ।............. अनि भोक जगाई सार्छु म पाइला डराई-डराई"..........................................................................."छैनन् तिम्रा कोही आफ्ना परिवार, कुटुम्ब, सन्तान?".................................................."यो माग्नेको?"प्रियदर्शासिवाय छैन कोही यो संसारमा !........................... आफ्नो भन्नु छु म नै केवल ---..............................अभागीमध्ये हजारको ........................... टोकेँ सबैलाई पहिले नै केवल यो दिन देख्नलाई............................. केवल टोकिनँ आफैँलाई आफ्ने देखाउन यो दिन अरुलाई अरूलाई !......................... जहान मरी घरको दियो निभाई... बसेँ दुई छोरासित अन्धकारमा आफैं अन्धकार भै !तर छोडे ती दुइले दुईले पनि मलाईअनि आँखा नै धमिलिए,पर्‍यो लोती आँखामानि -आँखामनि अनुहार सबै चाउरियो - , चल्न छाडे अंगले,
निराशामा माग्ने बनायो आशाले !
अनि बोलाएँ भगवान्‌लाई !!
अब केवल नजिक छ एउटै कुटुम्ब,
साइनो छ मृत्यु भनेर त्योसित !
बोलाइरहेछु उसलाई केवल,लैजाओस् उसैले यो सागर तारेर !" भिक्षा-प्राप्तिमा, अनि त्यसका अन्तरबाछै त्यसको अन्तरबाटे निस्क्यो,
"भलो होस् तिम्रो ! "
 त्यो उडेर हिंड्यो हिँड्यो
त्यसको अन्तिम वाक्य पनि
ढुङ्गा खसेको पानीको छाल भईअकासिंदै अकासिंँदै विलीन भयो !अनि फेरि मैले पुनः मौनभाषामासोधेंसोधेँ,
"बाजे, कहाँ जान्छौ तिमी ? "
 ('पद्य-संग्रहसङ्ग्रह' बाट)
</poem>
Mover, Reupload, Uploader
10,372
edits