{{KKCatNepaliRachna}}
<poem>
यो सम्झने मन छ म बिर्सुं बिर्सूँ कसरी
तिमी नै भनिदेऊ ए जाने निष्ठुरी
यी औंला तिनै हुन तिमीले चुमेका
परेली यिनै हुन तिमीले पुछेका
म सक्तिन सक्तिनँ आफ्नै प्रतिविम्व छोप्नम सक्तिन छाति सक्तिनँ छाती फुटाएर जोड्न
पखाले यी आँखा पनि दृष्य उही छ
जहाँ नै म हिंडे हिँडे पनि धरती उही छ
न सक्छु म आकाश चिथोरेर फेर्न
न सक्छु जूनको उज्यालो नै छेक्न
</poem>