Changes

दिनेश अधिकारी / परिचय

1 byte added, 09:00, 20 जुलाई 2017
उनका अनुज पुस्ताका कवि श्रवण मुकारुङ भन्छन्, दिनेश अधिकारी मेरा सबभन्दा मनपर्ने कवि हुन् । आधुनिक नेपाली कविताका चार प्रमुख नामहरुमध्ये दिनेश अधिकारी चौथो प्रतिनिधि नाम हो । समय, समाज र मानिका अनेकौं आयामहरुलाई अत्यन्तै सुक्ष्म, सरल तर गम्भीरभावद्धारा अभिव्यक्ति दिने कवि दिनेश अधिकारी उनका रचना शिल्पकै कारण सम्भवतः भूपिपछिका एकमात्र लोकप्रिय कवि भएका हुन् । आम जनताको सामान्यभाषामा पनि आफूलाई अभिव्यक्त गर्नसक्नु उनको अर्को विशेषता हो । कविता र गीतलाई समान ढंगले न्याय दिनसक्ने उनी समाजमा व्याप्त विसंगति, शोषण दमन, अन्यायविरुद्ध साम्यरुपमा प्रस्तुत हुनछन् । समसामयिक भन्दा सार्वकालिक विषयहरुसित बढी रमाउन चाहने कवि दिनेशका अधिकांश रचनाहरुले विद्रोहभन्दा शिष्ट व्यंग्य, कान्तिभन्दा, उच्च मानव्य, प्रेम र दार्शनिकता बढी बहन गरेका हुन्छन् ।
'''श्रोत - स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडिया'''
Mover, Reupload, Uploader
10,371
edits