Changes

{{KKCatNepaliRachna}}
<poem>
तिमी यसै लजायौ म उसै धकाएँ
नबोल्यौ तिमी नै न मैले बोलाएँ
कति स्वप्न आए परेलीमा बस्न
नसोध्यौ तिमीले न मैले सुनाएँ
बैंशालु पाखाभरि कोही चरेझैंतिमी यसै लजायौ, म उसै धकाएँ नजरको नशालु कुलेसो तरेझैंहुरी चल्छ मनमा न बोल्यौ तिमी भित्र छौ किनै, न मैले बोलाएँ कति स्वप्न आए परेलीमा बस्न मेरो दिल हरायो न सोध्यौ तिमीले लियौ कि, न मैले सुनाएँ
बैँसालु पाखाभरि कोही चरेझैँनजरको नशालु कुलेसो तरेझैँहुरी चल्छ मनमा— तिमी भित्र छ्यौ कि ?मेरो दिल हरायो— तिमीले लियौ कि ? यो कस्तो हो माया मुटु बाँढिए झैंबाँडिएझैँम हाँस्दा अधरमा तिमी बाँधिए झैंबाटिएझैँ झरी पर्छ तनमा तिमीले छोयौ कि?म बग्दो नदीको तिमी बाँध हौ कि?
शब्द – दिनेश अधिकारी
स्वर – रविन शर्मा
संगीत – राम थापा
</poem>
Mover, Reupload, Uploader
10,371
edits