Changes

सुमन पोखरेल / परिचय

223 bytes added, 03:12, 24 जुलाई 2017
कवि पोखरेल पुराना मान्यतालाई भत्काएर नयाँ मान्यता स्थापित गर्ने कविका रूपमा देखिन्छन् । उनको 'ताजमहल र मेरो प्रेम' शीर्षकको कविता यसको एक सशक्त दृष्टान्त हो । सो कवितामा उनले ताजमहलको विशालता र हालसम्म रही आएको मान्यतालाई कलात्मक तरिकाले चुनौती दिएका छन् । समीक्षक तथा समकालिन कविहरूले उनको सो कवितालाई ताजमहल जतिक्कै कलात्मक भनेर व्याख्या गरेका छन् ।
'''श्रोत - स्रोतः [https://ne.wikipedia.org/wiki/सुमन_पोखरेल स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडिया- सुमन पोखरेल]''' २८ अप्रिल २०१७
................................................................
कवि पोखरेल पुराने मान्यताओं को तोडकर नये मान्यताओं को स्थापित करने वाले कवि के रूप में जाने जाते हैं। उनकी 'ताजमहल र मेरो प्रेम' (ताजमहल और मेरा प्रेम) शीर्षक की कविता इसका एक सशक्त दृष्टान्त है।
 '''श्रोत - स्रोतः [https://hi.wikipedia.org/wiki/सुमन_पोखरेल मुक्त ज्ञानकोश विकिपीडिया, हिन्दी विकिपिडिया - सुमन पोखरेल]''' २८ अप्रिल २०१७
Mover, Reupload, Uploader
10,371
edits