751 bytes added,
04:26, 27 मार्च 2018 {{KKGlobal}}
{{KKRachna
|रचनाकार= विमल गुरुङ
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
मरेका साँढेहरुमाथि
कोहि मान्छेहरु
अझ पनि अक्सिजनका सिलिण्डरहरु
चढाउन खोजिरहेछन्
होसियार मान्छेहरु !
फेरि पनि पिंजडातिर फर्कन नपरोस्
खोलापारि भागेका
काला बाँदरहरु
फेरिपनि
धान खान
खेततिर फर्कने सुरसार गरिरहेछन् ।
</poem>