842 bytes added,
04:41, 27 मार्च 2018 {{KKGlobal}}
{{KKRachna
|रचनाकार= विमल गुरुङ
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
मुस्कुराएछ जलदेवता
हुर्रा ! मुस्कुराउँछ जलदेवता
आकाश भरिभरि
पोखेर मुस्कानका लहरहरु
कतिखेर पानी पर्ने हो
कत्रो पर्ने हो
प्रतिक्षा कै बिषय छ
आँगनको लुगा उठाएको छैन
सुकाएको धान बोरामा हालेकै छैन
कतिखेर पानी पर्ने हो
कत्रो पर्ने हो
प्रतिक्षा कै बिषय छ ।
</poem>