870 bytes added,
08:43, 27 मार्च 2018 {{KKGlobal}}
{{KKRachna
|रचनाकार= विमल गुरुङ
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
बन्धन-बन्धन छ चारैतिर
पुग्न सक्दिनँ
मेरो मन हेर्न युवतीको कोठासम्म
रस्सी-रस्सी छ सर्बोपरि
शब्दहरु अलिकति पनि ओकल्न सक्दिनँ
गुणखानी अगाडी
सुन्दरताको प्रतिमूर्तीलाइ रोकेर
मुस्कुराउन
बिल्कुल असक्षम भइरहेछ
रुसोले
ठिक भनेको थियो
भित्ता-भित्ता छ पाइला-पाइलामा ।
</poem>