Changes

जाग जाग / धरणीधर कोइराला

No change in size, 11:16, 8 जुलाई 2018
हामिहेरु पनि लौ अब जागौं ।
जाति उन्नतिविषे सब लागौं ।।
घेर घोर नीद अब ता परित्यागौं ।
भो भयो अति सुत्यौं अब जागौं ।।
शास्त्र-पाठ पढि ध्यान घुमायौं ।।
स्त्री-युवा सब मिली अब लागौं ।
जाति -उन्नति विषे अब लागौं ।।
बेर धेर अझ हो कति गर्ने ?
Mover, Reupload, Uploader
9,789
edits