Changes

{{KKCatNepaliRachna}}
<poem>
यही घरको भित्तामा पहिलो चोटि लेखेकी थिई मुक्तिको नारा
सग्लो सूर्यले नुहाएको तेज ल्याउँछु भनेर कसेकी थिई मुठ्ठी ।
यही घरको भित्तामा पहिलोचोटि लेखेकी थिई मुक्तिको नारासग्लो सूर्यले नुहाएको तेज ल्याउँछु भनेर कसेकी थिई मुट्ठी।छोरो डोर्‍याँउदै डोर्याउँदै फेरि फर्केर आएकी छे छोडेर गएको घरमा।घरमा । यो दश दस वर्षसम्म लगातार ऊ
समाचार बनी
घाइते बनी
योद्धा बनी
र, आमा पनि बनी।बनी । 
युद्धभरि यौटै झोलामा बोकेकी थिई आफूलाई
आज पनि यसैमा बोकिरहेकी छे
छोरोसहित आफ्नो आनो भोलि, आज र हिजो।हिजो । 
युद्धताका यसैमा हुन्थे
बन्द गर्नुपर्ने स्थान, समय र सूची
सफाया गर्ने दुस्मनका नाम र फोटा
युवाका युवाहरुको गीत, गोर्कीकी आमामाओ, मार्क्समाक्र्स, लेनिन र स्टालिनका तस्वीरतस्बिर
देशको अनुहार फेर्ने दस्तावेज र रातो किताब
युद्धले स्थापित राज्यको विधान र नक्शानक्साअनि थिए,युद्ध जितेको सपनाका झण्डाहरूझन्डाहरुएके ए.के. फोर्टीसेभेन र अठार–महीने छोरोअठार–महिने छोरा
छोराको दिसा पोको पारेका चकौटी, भोटा
सातुको पोको, दूध र पानीको बोतल।बोतल ।  
पिठ्यूँमा छोरो बोकीबोकी
चट्याङले खजुरालाई बज्र हाने झैवज्र हानेझैँ
ढालेकी थिई वैरीलाई
सलाम ठोकेकी थिई शहादत साथीसंगीलाईसहादतप्राप्त साथीसँगीलाईर, माटो चिमोटेर धसेकी थिई विजय उल्लास।उल्लास ।  उसको निधारमा विजय टल्किंदाटल्किंदैटल्कँदाटल्कँदै
फेरियो क्रान्तिको नारा
फेरियो एके ए.के. फोर्टीसेभेनको आकारफेरिए युद्ध मैदानहरू।युद्धमैदानहरु ।कमाण्डरले  कमान्डरले थन्क्याएकोसाँघुरो सेल्टरमा खोज्छे फराकिलो देशको चम्किलो नक्शानक्सादेश खोज्दै हिंडेका हिँडेका नागरिकको हस्ताक्षरयोद्धाको हड्डी घोटेर चन्दन लगाउनेहरूको बाचायोद्धाका हड्डीले लेखेको अकाट्य वाचासामूहिक चिहानका अज्ञात योद्धाहरूका योद्धाहरुका हातको चक्र।चक्र ।स्कूलको नीलो छानो देखेपछि झल्झली सम्झिन्छेसम्झन्छेशिक्षकका गर्धनमा उद्याएका ‘बुर्जुवा शिक्षा’ æबुर्जुवा शिक्षा” विरोधी तरबारकोलको निबुवा झै निबुवाझैँ निचोरिन्छे हड्डी भित्रैसम्मअनि, डढाउँछे जीउ नै पोल्ने क्रान्तिकारी पोशाक।पोसाक । अनायास एक दिन आफ्नो आनो झोलाभित्र भेटी तासको गड्डी।गड्डी । तासका पत्तीमा थिए छुट्टाछुट्टै तस्वीरहरूतस्बिरहरु
देशका, शहीदका, कामदारका, हत्केलाका,
सम्राटका खस्रा दाह्रीजुँगा दलिएर रगतपच्छे केटाकेटीका
जीउबाटै कपडा हराएका विचलित मान्छेहरूका।मान्छेहरुका । तासको उल्टोपट्टि लतपतिएको थियो आलो रगत।रगत । 
हतास फालिदिई तासको गड्डीसँगै झोला
समाती छोराको दाहिने हात।हात ।
पहिलेकै ठेगानामा फर्किएर
लिपी मठ
रोपी तुलसीका बिरुवा
चोरीऔंलाले लेखी ॐ।चोरीऔँलाले लेखी– ॐ ।खोजीहिंड्ने वेलामा खोजी–हिँड्ने बेलामा रछ्यानमा हुर्‍याएकाहुर्याएका
देउताका फोटा, प्रौढ शिक्षाका किताब
फिपी, बातीका मुठा, सलाईका बट्टा
घिउ घ्यू झिक्ने कर्काली।कर्काली ।
भूमिगत कार्यक्रमका तुल र ब्यानरको पर्दा बनाएकी छे झ्यालढोकामा
भात पकाउने गर्छे बम बनाउँदा उब्रेको कुकरमा
लुगा झुन्ड्याउने ह्याङ्गर बनाएकी छे एम्बुस थापेर बँचेको तार।बचेको तार । 
आँसु खसाल्दै ऊसँग संवाद गर्छ अचेल
अगाडि रिभल्वर रिभल्भर र पिठ्यूँमा छोरो बोकेकोउसैको योद्धा तस्वीर।तस्बिर । 
उसैले पढेको वर्णमाला अगाडि राखेर
आफूलाई मन परेको हतियार खेलाए झैखेलाएझैँछोराको हात समाएर घुमाउँछे सिसाकलम।सिसाकलम । पोहोरसम्म प्रत्येक बिहान बन्दूक चलाए झैबन्दुक चलाएझैँआजभोलिहिजोआज
बिहानै पानी चढाउँछे तुलसीमठमा
नक्षत्र उभ्याएर आफ्नै पैंतालानेरीआनै पैतालानेरथाप्छे आफ्ना अधिर अञ्जुलीमाआना अधीर अँजुलीमाघामका तेजस्वी थोपाहरूथोपाहरु
ढ्याक्क गाडेर त्रिशूल
जप्छे गायत्रीमन्त्र
ओ...म् भूर्भुवः स्वः…स्वः...
</poem>
Mover, Reupload, Uploader
10,371
edits