Changes

जिन्दगी / सुमन पोखरेल

7 bytes removed, 18:44, 8 मई 2020
{{KKCatNepaliRachna}}
<poem>
 
जिन्दगी खाली कागज भएको भए,
ध्यान लगाएर अघाउँजी लेख्न हुन्थ्यो।
एउटा चिरकटो भयो,
न त यसमा लेख्नै सक्छु
न त यसलार्इ यसलाई पढ्‍नै सक्छु।
</poem>
Mover, Reupload, Uploader
10,371
edits