Changes

मेरो बोली हराएझैँ गरिरहेथ्यो
जसरी तिनीहरू आफ्ना सपना हराइरहेथे।
 
नभोगेको खुसीमा हाँस्दै गरेका ती अनुहारमा
चड्याङ्‍चड्याङ्‍ हिर्काउँझैँ लागिरहेथ्यो मलाई
त्यो दु:खमा किन हाँसिरहेछन्‍ हाँसिरहेछन् तिनीहरू भनेर।
इन्द्रेनी पनि लत्पतिएर टाँगिएजस्तो
Mover, Reupload, Uploader
10,426
edits