डाली डालीमा उफ्रिदै नांचिरहेका चराहरू
हजारौ ठेस सहेर सङ्र्लिदै हिडेको बटुवा नदी
विजय जुलुुुुुसमा जुलुसमा सामेलअवीरले रङगिएका रङ्गिएका आशावादी जनताजस्ता रङगीन रङ्गीन फूलहरू
फैलिदै गएको सपनाजस्तो निक्खर आकाश
वा मानिसको आशाजस्ता झिल्मिल ताराहरू,
जुन दुःखले दुखे भन्छयौ तिमी
त्यो आफैले रोपेको विरुवा – आफ्नै मनको गमलामा
बार्दली वा भ¥याङमा भर्याङमा
वा पस्ने ढोकाछेउ आँगनको एक कुनामा