Changes

डाली डालीमा उफ्रिदै नांचिरहेका चराहरू
हजारौ ठेस सहेर सङ्र्लिदै हिडेको बटुवा नदी
विजय जुलुुुुुसमा जुलुसमा सामेलअवीरले रङगिएका रङ्गिएका आशावादी जनताजस्ता रङगीन रङ्गीन फूलहरू
फैलिदै गएको सपनाजस्तो निक्खर आकाश
वा मानिसको आशाजस्ता झिल्मिल ताराहरू,
जुन दुःखले दुखे भन्छयौ तिमी
त्यो आफैले रोपेको विरुवा – आफ्नै मनको गमलामा
बार्दली वा भ¥याङमा भर्‍याङमा
वा पस्ने ढोकाछेउ आँगनको एक कुनामा
Mover, Reupload, Uploader
10,429
edits