Changes

भानुभक्त आचार्य / परिचय

1,427 bytes added, 06:26, 12 अक्टूबर 2020
'{{KKRachnakaarParichay |रचनाकार=भानुभक्त आचार्य }} श्री भानुभक्त...' के साथ नया पृष्ठ बनाया
{{KKRachnakaarParichay
|रचनाकार=भानुभक्त आचार्य
}}
श्री भानुभक्त प्राचार्य
(१८७१-१९२५)

[संस्कृतमा शिक्षा । नेपालीका आदिकवि भनी प्रसिद्ध । प्रकाशित पुस्तक ४। सरलता र सरसताका साथसाथै उहाँका कृतिमा नेपालीपन पूरा छ।रामायणको भावानुवादमा मौलिकता पनि हामी पाउँछौं । उसैले उहाँका पद्यहरू अर्को भाषामा अनुवाद गर्न प-यो भने जस्ताको तस्तो उतार्न सकिंदैन । हुन त रामायण सुन्दरकाण्डको अनुवाद रघुनाथ पोखन्यालले पनि गर्नु भएको छ तर भानुभक्तको रामायण मिस्री जस्तै मीठो छ ऐना जस्तै छर्लङ्ग छ । फूल जस्तै राम्रो र रसिलो छ ।]

स्रोत: नेपाली पद्यसङ्ग्रह, साझा प्रकाशन, २०५९
Mover, Reupload, Uploader
10,400
edits