Changes

कुलमणि देवकोटा / परिचय

3 bytes removed, 03:46, 13 अक्टूबर 2020
{{KKRachnakaarParichay
|रचनाकार=श्यामदास वैष्णव कुलमणि देवकोटा
}}
श्री कुलमणि देवकोटा (वि.सं. १९८५-२०५५)
साहित्य-मध्यमा। 'भारती' इत्यादि पत्र-पत्रिकामा कविताहरुको प्रकाश ।
देवकोटाजी अगि अगि छन्दका पक्षपाती, प्रकृतिको चित्रणमा रत, गीतकार र हास्यरसका कवि हुनुहुन्थ्यो, तर पछि लयदार छन्दका प्रेमी र वर्तमान समाजका आलोचक देखिनुहुन्छ । उसैले वेद र असन्तोषका भावनाहरू पछिका कवितामा पाइन्छन् ।]
Mover, Reupload, Uploader
10,371
edits