1,046 bytes added,
04:43, 5 नवम्बर 2020 {{KKRachnakaarParichay
|रचनाकार=लक्ष्मीनन्दन
}}
'''श्री लक्ष्मीनन्दन चालीसे
(१९७०-२००२) '''
बी. ए. सम्म पढेको। पत्र-पत्रिकामा कृतिको प्रकाश । चालिसे छात्र-अवस्थामा नै नवरसलाई रसिला छन्दमा नचाउन खोज्नुहुन्थ्यो । साहित्यिक प्रगतिमा पिता चक्रपाणिलाई पनि उछिन्ने चेष्टा दिनभर पसीना चुहाउँदा पनि पेट उकास्न नसक्ने परिश्रमीहरूलाई हृदय संगाल्नुहुन्थ्यो।
(स्रोतः नेपाली पद्यसङ्ग्रह.- नवौं संस्करण.- साझा प्रकाशन, २०५९)