1,087 bytes added,
15:01, 7 मई 2021 {KKGlobal}}
{{KKRachna
|रचनाकार= सुमन पोखरेल
|अनुवादक=
|संग्रह=मलाई जिन्दगी नै दुख्दछ / सुमन पोखरेल
}}
{{KKCatGeet}}
{{KKCatNepaliRachna}}
<poem>
मेरा चोटहरूको कुनै सीमा नै रहेन
जे भो भएर पनि कहिल्यै पनि भएन
कसैको आहट मेरो मनछेउ बाटै गयो
यस्तो लाग्यो मेरो बिसौनी-बाटै गयो
आकाश बलिरह्यो सधैँ नै मेरो मनमा
सबै बादल जलिगो' छाया पनि भएन
पोखियो मेरो दिन. रातै रात भएर
उठाएको केही साँझ छोपियो मात भएर
आँधी चल्यो खै कहाँ, असर गर्यो मलाई
समाएँ खै कहाँ के थाहै पनि भएन
</poem>