Changes

{{KKCatNepaliRachna}}
<poem>
 
मेरो बेहोशीलाई सन्ताप भनी बिर्सी दे
मेरो सबै मायाहरुलाई मायाहरूलाई पाप भनी लेखी देमलाइ मलाई छोडी दे मलाई फेंकी फेँकी दे मलाइ मलाई भाँची दे
म त सधैं सधैँ उजाड छु हरियाली मेरो होइनम त सधैं सधैँ नै बेहोश छुँ छु तमाम झीवन जीवन मेरो होइनमेरो परिवार पनि मेरो होइन , मेरो होइनमेरो जिन्दगानी पनि मेरो होइन , मेरो होइन
मलाई तोडी दे मलाई छेकी दे मलाई भाँची दे
म त सधैं सधैँ नै उदास छु तर खुशी पनि होइनम त सधैं सधैँ हतास छु तमाम व्यथा मेरो होइनतर घरहरु घरहरू पनि मेरो होइन , मेरो होइनम सधैं सधैँ पनि केही होइन , कोही होइन
मलाई मारी दे मलाइ सकी दे मलाई भाँची दे
 
</poem>
Mover, Reupload, Uploader
10,369
edits