Changes

'{{KKGlobal}} {{KKRachna |रचनाकार= श्रीपुरुष ढकाल |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= श्रीपुरुष ढकाल
|अनुवादक=
|संग्रह=
}}
{{KKCatGeet}}
{{KKCatNepaliRachna}}
<poem>

ए मेरी आमा कता छौ तिमी कहाँ छौ भनन
आमाको जस्तो पवित्र माया कहाँ पाउछुँ भनन

पाउँदिन भने फर्केर आउ पर्खेर बस्छु म
आउदिनौ भने जहाँ छौ तिमी त्यही नै आउँछु म
म रुँदा रुन्थ्यौ, म हाँस्दा हाँस्थ्यौ रमाउँदा रमाउँथ्यौ
देउराली पुग्दा भाकेर देवता तिमी पाती चढाउँथ्यौ

घाँसको भारी पछाडि हुन्थ्यो मचाहिँ अगाडि
दुवैलाई बोक्दा कति गारो हुन्थ्यो म कस्तो अनाडी

भोकाइ रुन्थें भएको ख्वाउँथ्यौ आफू भोकै बसेर
बिरामी हुन्थें रातभरि कुर्थ्यौं निदाउन बिर्सेर

अरूको लाख आमाको काख सुनेकै थिएँ नि
सजिलै पाउँदा त्यो चोखो माया बुझिन किन नि
</poem>
Mover, Reupload, Uploader
10,400
edits