654 bytes added,
12:55, 26 जनवरी 2022 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=धनवीर भँडारी
|अनुवादक=
|संग्रह=अब्बर्पहाडको सवाई / धनवीर भँडारी
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
डुकु बस्ती पोलीकन सोलोक बस्ती तऱ्यो ।
बेलुकाको पाँच बजे धावा गर्नु पऱ्यो ॥
किल्लातिर जान फौज कदम बढाउँछन् ।
माथिबाट अब्बरले ढुङ्गा लडाउँछन् ॥९६॥
</poem>