Changes

{{KKCatNepaliRachna}}
<poem>
आज त्यसैले नुनिलो धारा देख्दा देख्दै थाह नपाई दौडिरहेको दुनियाँमा आपस आपस दिन पनि बदल्यो, मै पनि बदलें, बदले कति यस जीवनमा ! लहलह हरिया पात झुलेका टाढा-टाढा ती वनमा, फाँटहरूमा, गिरिमा देख्तछु परिवर्तित के-के घटना। काम नलागी एक कुनामा थन्किरहेको यो जीवन सुम्पी हर्ष मनाई हात समाई बाँच्तिनँ भन्दा-भन्दै खोजिरहेको परिवर्तन । औँठी साटी प्रेम लगाई उकुसमुकुस भै पर्खी-पर्खी जिङ्‌रिसकेका आकांक्षा उस दिन लायौं दुइले माला उत्सुकतामा तङ्‌रिन खोजी झुल्छन् बिच-बिच आशामा । आज त्यसैले नुनिलो धारा रिङटा रोक्ने तागत नहुँदा यी ढुनमुनिदै लड्दैछन् मनको मनमै लत्री-लत्री दिन-दिन सुक्तै जाँदैछन्
मुसुमुसु हाँसी लाज पचाई थरथर काम्ने जीवन फितलो होइन मेरो होइन है, दर्शकलाई उत्सुक पारी न त म हुँ बलियो स्वस्थ निरोगी लड्ने बलियासंग कठै ! नजर जुधायौं पहिलो बाजी झटपट छल्दै सबको आँखा आज त्यसैले नुनिलो धारा ।  स्वप्न खुलेझैँ भेट गरेर जोडेथ्यौं रोग मलाई कस्तो लागी पार्‍यो हविगत यो विरही नातामेरो, क्या छ अचम्म विधिको चाला वास दुवैको टाढा टाढा आज त्यसैले नुनिलो धारा ।  ................ज्वाला, २००६ सहँदा-सहँदै यस्तै रितले जीवन कुन दिन जाने हो?
................................
भारती, २|१, असार २००७
</poem>
Mover, Reupload, Uploader
10,429
edits