Changes

{{KKCatNepaliRachna}}
<poem>
तिमीलाई भुल्दा भूल्दा म एक्लो परेछुपरेँछुतिमीलाई सम्झे सम्झेँ तिमी साथ आयौकुनै चिज मीठो म खोजिरहेथेखोजिरहेथेँसोंचिरहेथे सोचिरहेँथे तिमी याद आयौ
उज्यालो बढे झैं झैँ भयो आज झन् झन्
उज्यालो त मुस्कानले बढ्छ भन्छन्
कि मैलाई सम्झी तिमी मुस्कुरायौ
कि आयौ तिमी चाँदनी रात आयोआयौकुनै चिज मीठो म खोजिरहेथेखोजिरहेथेँसोंचिरहेथे सोचिरहेथेँ तिमी याद आयौ
तिमीले पनि सम्झिएकी भए लौ
चुम्यौ चाहनाले अझै मन् मन परायौमलाई भुलेकी भूलेकी भए के भनू ख्वैभनूँ खै तिमी हर्षा हर्ष आयौ कि बिस्मात् आयौ के बिस्मात आयोकुनै चिज मीठो म खोजिरहेथेखोजिरहेथेँसोंचिरहेथे सोचिरहेथेँ तिमी याद आयौ
शब्द : कन्चन पुडासैनी
स्वर : नारायण गोपाल
संगीत : दिब्य खालिङ्
</poem>
Mover, Reupload, Uploader
10,369
edits