Changes

नबोलाऊ मलाई निठूरी भनी, तिम्रो जस्तो बाधा मेरो पनि
तिमीलाई अँगाली कता कता, भागी जाने भागिजाने धोको मेरो पनितर पाऊमा पाउमा दस्तूरको, तिम्रो जस्तो कल्ली मेरो पनि
दुई प्राण एक नभए पनि, तिमीसितै बाँच्छ मेरो पनि
नबोलाऊ मलाई निठूरी भनी, तिम्रो जस्तो बाधा मेरो पनि
देवता त हैन म पनि धेरै कमजोरी छ मेरो पनि
पीर वेदना तिम्रो जति त्यती , त्यति नै त छ यहाँ मेरो पनिरातमा रोएछौ तिमी पनि , तिमी जस्तै रोएँ मै पनि
नबोलाऊ मलाई निठूरी भनी, तिम्रो जस्तो बाधा मेरो पनि
</poem>
Mover, Reupload, Uploader
10,369
edits