Changes

<poem>
आकाश ढाक्ने सलहरूका सलहहरूका झुण्डले
भर्खरै चाटेर छोडेका नाङ्गा डाँडाहरू
धसि्रएका धस्रिएका अनि पिल्सिएका छात्तीभरि बोकेर,
मिक्जिरीका फूल शताब्दीको छात्तीभरि सुर्केर,
तुनामा,
शून्यमा,
जिन्दगी भाँच्चिएर फर्कर्ेेको फर्केको प्रारम्भमा, फेरि !
हो, यौटा-यौटा शून्य
मभित्र :
यौटा शिर ढलिसकेकेा ढलिसकेको विद्रोह ! यौटा शिर ढलिसकेकेा ढलिसकेको विद्रोह ! यौटा शिर ढलिसकेकेा ढलिसकेको विद्रोह ! यौटा शिर ढलिसकेकेा ढलिसकेको विद्रोह !
आफूलाई
धृष्टताका समानान्तर रेखाहरू असह्य
मानचित्रमा जिन्दगीको
अनि रिस रीस उठाउने फिकापन नपुंषकताको
यी हाट भर्ने मानिसका आँखाभित्र
यी कैलाकैला आँखाहरूका सागरभित्र......
हत्तारिएर असङ्ख्य गर्धनहरू उछिनेर
पसि्रहिँडेको पर्सिहिँडेको आफैँ.....म ....लाई
मलाई...........
Mover, Reupload, Uploader
10,371
edits