Changes

कल के नाम / कविता वाचक्नवी

1,704 bytes added, 06:37, 12 अगस्त 2009
भूल किसी दिन
कभी गए तो........।
 
भाषा-नवम्बर-दिसम्बर २००७ से साभार
 
नेपाली अनुवाद-भोली को नाममा
वैद्यनाथ उपाध्याय
 
हरियो दूबो मा
दुई पल
बसि रह्यौं त्यो दिन
मुखर पनहरू
ढीला पाउ
थाकेका चप्पलहरू
दृश्य देकि अदृश्य-छुवाई
एक सुनसान-वाचाल
निसर्ग को खजमजिए को रंग
नुहाए को धाम
बुझ्ने हावा
मौन संवाद गर्दे
अंबर ऋतंभरा।
 
बीच को
फ़क्रिदों अँध्यारो [माथिबाट तल]
खग कलरव [तलबाट माथि]
पानी को सचल गीलोपना [आपसमा]
संलग्नआ भदैं रह्यो
अंत साक्षी-जस्तै अभिषेक को।
 
अधिल्लो प्रस्तुतिको
कुनै अक्षत-रोचन
मुकुट र नूपुर को बीच को
मेखला को
पाँच केसरिया रेशमीबाँध।
 
सुमसुम्याउनेछ
रूप, रस, गंध,
स्पर्श र शब्द
पंच-तंत्रमा, पंचाश्रयमा
अधिष्टित हुनेछ।
 
 
पाँच औंलामा
गन्न सक्छौ
खोलेर हत्केला
कुनै दिन
भूल्यौ भने....।
 
</poem>