माँ!!!
*************
आमा [नेपाली अनुवाद]
वैद्यनाथ उपाध्याय
आमा!
तिम्रो लोरी सुनिन गैले
कहिल्ये गाएऊ होला
संझना छैन
तैपनि
था छैन कसरी
मेरी कंठवाट
तिमी झर्दछयौ।
:: तिम्रा बंद आँखों का सपना हरू
:: के थिए होला
:: थाहा छैन
:: तर भ
:: खुलै आँखाले तिनीह रूलाई देख्दछु।
मेरे मस्तक
सुंध्या होला अवश्यै तिमीले
मेरी आमा!
नज़र आऊदेन
परंतु
मेरो नशा नशाबाट
तिम्रो कस्तुरी फुट्दछ।
::तिम्रो ममत्व
:: भरिए को होला लबालब
:: मोहले
:: मेरो जीवनासक्ति
:: यही भ्न्द्छ।
अनि
आमा।
तिमीले कयौं पटक
लुकलुकीमा
खोजेर निकाल्यौ होला मलाई
तर मलाई
सँधैंकोतिम्रो लुकालुकी
धेरै रूवाऊँछ
धैरै धेरै रूवाऊँछ
आमाऽऽऽ!
</poem>