Last modified on 12 मई 2017, at 09:48

वेश्यालयमा / देवान किराती


घाम र जून
साँझ र बिहान
जन्म र मृत्यु
खुसी र पीडा
आगो र पानी
सायद
वेश्यालयमा भयङ्कर गल्ती हुनुपर्छ
सँगसँगै रहेर पनि यिनीहरू
कहिल्यै आत्मीय–आफन्त हुन सकेनन् ।