Last modified on 4 जून 2017, at 11:56

सत्य / निमेष निखिल


अभाव ठड्याउँछ औँलो– समय बलवान् छ आज
इमान जमान धितो राख्ने– मान्छे धनवान् छ आज
दौडिएर उछिनेर कसैलाई जिती कतै पुग्नु छैन
यत्रो शाश्वत सत्यदेखि मान्छे अनजान छ आज।