Last modified on 22 अगस्त 2020, at 14:52

समय / महबुबा शाद्जी / सुमन पोखरेल

बेज्चमा बसिरहेको त्यो बुढो मान्छे
तिमी हौ, साइकलमा यताउता कुदिरहने एउटा सानो केटो,
तिम्रा केश सेता भएका छन् अहिले,
उमेरका चिन्हहरूले छरिएर।
अनि म? मेरो यौवनयुक्त छालामा
नमेटिने चाउरी परेका छन्, विस्मातका ।