Last modified on 31 मई 2017, at 20:04

हिंसा / सुमन पोखरेल

हरेक पत्रिकामा डरलाग्दो पातो देखिन्छ
छाम्दा कस्तो होला, हेर्दा तातो देखिन्छ
कति बिध्न हिंसा भएछ यस धर्तीमा
कालो अक्षरले लेख्दा पनि रातो देखिन्छ