पँखेटा मेरा यी फटफट गरी उँड्दछ मन पुगूँ टाढा टाढा हिमशिखरको माथि सलल लिई अञ्जूलीमा हिमशिखरकै शीतल जल चिस्याऊँ झैं लाग्यो ह्रृदय भरिको अग्नि जलन।।१।।