१. 
कति पटक 
सपना देखेँ 
ढुङ्गा नाचेको देखिनँ 
 
२. 
मैले खेलेको साबलाको ढुङ्गा 
मलाई गाउँमा भेटेर 
हरन्को आवाजले रुन्छ 
 
१. 
कति पटक 
सपना देखेँ 
ढुङ्गा नाचेको देखिनँ 
 
२. 
मैले खेलेको साबलाको ढुङ्गा 
मलाई गाउँमा भेटेर 
हरन्को आवाजले रुन्छ