केदारमान व्यथित
जन्म | वि.सं. १९७१ कात्तिक |
---|---|
जन्म स्थान | सिन्धुपाल्चोक |
कुछ प्रमुख कृतियाँ | |
सङ्गम (कवितासङ्ग्रह, २००३), प्रणव (२००३), ०९ सालको कवितासङ्ग्रह (२००९), एक दिन (२०११), त्रिवेणी (२०१५), सञ्चयिता (२०१९), जुनेली (२०१९), सप्तपर्ण(२०२८), नारी–रसमाधुर्य,आलोक (२०२५), आवाज (२०३१), बदलिरहने बादलका आकृति (२०३३), मेरोसपनामा हाम्रोदेश र हामी (२०३४), रस त्रिफला (२०३८), फेरि एउटा अर्को कुरुक्षेत्र कवितासङ्ग्रहसहित केही मुक्तकसङ्ग्रह, केही नेवारी कवितासङ्ग्रह, केही हिन्दी कवितासङ्ग्रह र मेरी प्रेयसी : प्रजातान्त्रिक स्वतन्त्रता (काव्य, २०३६) | |
विविध | |
श्रेष्ठ सिरपा, वेदनिधि पुरस्कार (२०४६), ज्योतिर्मय त्रिशक्ति पट्ट प्रथम, नेपाल एवम् भारतमा अभिनन्दित | |
जीवन परिचय | |
केदारमान व्यथित / परिचय |