Last modified on 23 जून 2017, at 08:08

थामेर किन छोड्यौ हातहरू / सुरेन्द्र राना

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:08, 23 जून 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= सुरेन्द्र राना |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


थामेर किन छोड्यौ हातहरू
रोजेर किन तोड्यौ साथहरू
छोडेर गयौ सारा यादहरू
रोएर बिते मेरा रातहरू

दुई किनारहरू छोएर बग्ने
तिम्रो बानी मैले चिन्न सकिनँ
तिमी बग्यौ कुन सागरमा मिल्न
लहरहरु मैले भुल्न सकिनँ

धेरै वहारहरू लुटेर भाग्ने
तिम्रो कहानी मैले बुझ्न सकिनँ
तिमी उड्यौ कुन वसन्त भेट्न
ओइलिएर फेरि म फुल्न सकिनँ ।