भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
मूला त एउटै ड्याङ्का रहेछन् / केदारमान व्यथित
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:30, 19 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=केदारमान व्यथित |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)
माथिदेखि
तलसम्मका सबैकै
शरीरमा
मात्र होइन कि
मन र मस्तिष्कसम्तमा पनि
हिलैहिलाका
टाटाहरु मात्र छन्,
तिमी नै भन, यस्तो स्थितिमा अब म
ककसलाइ मात्र भनूँ
महान् अथावा क्षुद्र ?