Last modified on 10 मई 2020, at 21:17

मसँग कुन जनमको / किरण खरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:17, 10 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=किरण खरेल |अनुवादक= |संग्रह= }} {{KKCatGeet}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

तिमीले चुमेका औँलाहरू तिमी नै लिएर जाऊ
तिमीले चुनेका गीतहरू तिमी नै समेटी जाऊ

एकएक गरेर भन्छु कति भाग्यमानी भन्थ्यौ
मेरो गीत लेख्ने औंला माया गरेर चुम्थ्यौ
तिमीभित्र नै डुबेर मेरा गीत छान्दथेँ म
तिमीलाई देवताको बरदान ठान्दथेँ म

तिमी के गयौ मबाट मेरो छाया नै बिलायो
मेरै रसिलो गीतले मेरो जिन्दगी जलायो
जब जानेबेला रोयौ मतिर फर्किफर्की
निसास्सिई भाग्न थालेँ मैदेखि तर्कितर्की