इमानको मान यहाँ रहेन जमानको छैन कतै जमाना आचार यौटै सब भ्रष्टको छ जता ततै भ्रष्टको नै प्रभाव //१// आचारमा भ्रष्ट जति जति छन् सम्मान कस्तो सहजै हुने झन् इमानको कर्म यहाँ गरेमा होला कतै कि अपमान पो झन्//२//