भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

माया मारेपछिको कुकुर / येहुदा अमिसाई / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:46, 20 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=येहूदा आमिखाई |अनुवादक=सुमन पोखर...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

तिमीले मलाई छोडेर गएपछि
निस्फिक्री छोडिदिएँ कुकुरलाई मैले
मेरो छाती र जाँघ सुँघ्न,
त्यसका नाकमा गन्ध पसोस्‌
र तिमीलाई पत्ता लगाउनसक्ने होस्‌ भनेर।

आशा छ
उधार्नेछ त्यसले तिम्रो प्रेमीको अण्डकोष, र
टोक्नेछ उसको लिङ्ग।
अरू केही नभए नि त्यसले
आफ्ना दाँतले च्यापेर
पक्कै ल्याइदिनेछ मलाई
तिम्रो स्टकिङ।