Last modified on 20 अगस्त 2020, at 21:53

तिमीलाई चुम्बन गर्दा / निजार कब्बानी / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:53, 20 अगस्त 2020 का अवतरण (Sirjanbindu ने तिमीलाई चुम्बन गर्दा / येहुदा अमिसाई / सुमन पोखरेल पृष्ठ [[तिमीलाई चुम्बन गर्दा / निजार क...)

लामो विछोडपछिको मिलनमा
हरेकपल्ट
तिमीलाई चुम्बन गर्दा यस्तो लाग्छ,
म एउटा प्रेमपत्रलाई हतारहतार
रातो पोस्टबक्समा खसाउँदैछु।